ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाभांश क्षमतामा एभरेष्ट बैंक अगाडि, प्रतिशेयर रु. ३८.३२ वितरणयोग्य नाफा


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   १२ : ४५   बजे

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर वितरणयोग्य नाफामा एभरेष्ट बैंक शीर्ष स्थानमा देखिएको छ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकले प्रतिशेयर रु. ३८.३२ वितरणयोग्य नाफा कमाएको छ। सिद्धार्थ बैंक रु. २६.१५ सहित दोस्रो र सानिमा बैंक रु. २०.८५ सहित तेस्रो स्थानमा छन्।

त्यस्तै, नबिल बैंकको प्रतिशेयर वितरणयोग्य नाफा रु. १९.१०, ग्लोबल आइएमई बैंकको रु. १२.०२ र एनएमबि बैंकको रु. ९.०८ रहेको छ।

वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये कृषि विकास बैंकको वितरणयोग्य नाफा सबैभन्दा कम रु. ६.५४ प्रतिशेयर रहेको छ। नेपालमा हाल २० वटा वाणिज्य बैंक सञ्चालनमा रहे पनि अन्य बैंकहरूको वित्तीय विवरण सार्वजनिक हुन बाँकी रहेकाले समग्र वाणिज्य बैंकको लाभांश क्षमता भने सबै विवरण आएपछि मात्र स्पष्ट हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन प्रज्ञा–प्रतिष्ठानमा ८३ जना मनोनीत, ८ जना मन्त्रीको गृहजिल्लाबाट

नेपाल सरकारले रोकेको तिब्बती अध्ययन सम्मेलन अब ‘भर्चुअल’ हुने

सम्बन्धित

चालु पुँजी कर्जाको सीमा लचिलो बनाउन उद्योगी–व्यवसायीको माग

सडक अतिक्रमणदेखि ओभरलोडसम्म : १० लाखसम्म जरिवाना र ६ महिनासम्म कैद प्रस्ताव

सुधार केन्द्रमा ४० वर्षीय युवकको मृत्यु, आफन्तद्वारा प्रदर्शन

नेप्से ३५ अंकले घट्दा तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढ्यो

समस्याग्रस्त सहकारीमा करोडभन्दा बढी बचत गर्नेले स्वघोषणा फारम भर्नुपर्ने

भारतमा प्रतिबन्ध, नेपालमा तस्करी : स्थानीय चिनी गोदाममा थन्किँदा  भारतीय चिनीको भरमा बजार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu