ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १ : ०५   बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।

सोमबार मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राष्ट्रपति पौडेलसमक्ष आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो। प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो।

मुस्लिम समुदायको अधिकार संरक्षणमा आयोगको भूमिका

मुस्लिम आयोग मुस्लिम समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको संवैधानिक आयोग हो।

आयोगले मुस्लिम समुदायको समग्र विकासका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्न सरकारलाई सुझाव तथा सिफारिस गर्ने, समुदायका समस्या पहिचान गर्ने र तिनको समाधानका लागि पहल गर्ने कार्य गर्दै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको वातावरण बिग्रन सक्छ : सांसद यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Police Use Force Against Protesters Demanding Exam Reform in Jharkhand

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

८३ वर्षमा पनि उस्तै जोस : मोटरसाइकल चढेर जनताका काममा दौडिन्छन् सांसद गयानन्द मण्डल

आँधिखोलामा डुबेर सल्यानका युवा बेपत्ता, खोजीमा सरकारी तदारुकता नदेखिएको गुनासो

विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखमा ५५ वर्षे उमेरहद प्रस्ताव

साउनको झरीमा पनि बढ्दो आगलागीको जोखिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu