ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १ : ०५   बजे

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ भने १ सय २७ जनाभन्दा बढी घाइते भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार झापा, चितवन, दाङ र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको ज्यान गएको हो। सोही अवधिमा विभिन्न स्थानमा भएका दुर्घटनामा परी १ सय २७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २७ जना सवारी दुर्घटनामा परी घाइते भएका छन्। प्रदेशगत रूपमा कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५७ जना, बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना घाइते भएका छन्।

मधेशमा सबैभन्दा धेरै घाइते

प्रदेशगत विवरणअनुसार सवारी दुर्घटनामा परी सबैभन्दा धेरै घाइते हुनेमा मधेश प्रदेश रहेको छ। मधेशमा मात्रै ५७ जना घाइते भएका छन्।

त्यसपछि काठमाडौँ उपत्यकामा २७ जना, कोशी प्रदेशमा २० जना, लुम्बिनीमा १४ जना, सुदूरपश्चिममा ५ जना, बागमतीमा ३ जना र कर्णालीमा १ जना घाइते भएका छन्।

देशका विभिन्न स्थानमा छोटो अवधिमै ठूलो संख्यामा मानिस सवारी दुर्घटनामा पर्नुले सडक सुरक्षा र सवारी अनुशासनको विषयलाई पुनः गम्भीर बनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको वातावरण बिग्रन सक्छ : सांसद यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Police Use Force Against Protesters Demanding Exam Reform in Jharkhand

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

८३ वर्षमा पनि उस्तै जोस : मोटरसाइकल चढेर जनताका काममा दौडिन्छन् सांसद गयानन्द मण्डल

आँधिखोलामा डुबेर सल्यानका युवा बेपत्ता, खोजीमा सरकारी तदारुकता नदेखिएको गुनासो

विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखमा ५५ वर्षे उमेरहद प्रस्ताव

साउनको झरीमा पनि बढ्दो आगलागीको जोखिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu