ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र बनाउन सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको सुझाव


admin
३० चैत्र २०७४, शुक्रबार   ६ : ०१   बजे

काठमाडौं, ३० चैत । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता पूरा गर्न आवश्यक संयन्त्र निर्माण गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभएको हो ।

नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा सुशासन कायम गर्न राज्यका सबै निकायलाई चुस्तदुरुस्त बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अध्यक्ष अर्यालले भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता भ्रष्टाचार विरुद्धको अभियानका लागि सार्थक पहल भएको उल्लेख गर्दैै मुलुकमा भ्रष्टाचार नियन्त्रण हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि कानुन कार्यान्वयनमा कठोर बन्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले मुलुकमा बलियो सरकार आएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि अनुकूल समय आएको निष्कर्ष पनि निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu