ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियताको सवालमा विवाद होइन, सबै राजनीतिक दल र नागरिक एकढिक्का बनौँ: सांसद राई


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ७ : ०५   बजे

काठमाडौ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रियताको विषयमा सबै राजनीतिक दल र नागरिक एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्।

मंगलबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकको सार्वभौमसत्ता र राष्ट्रियता जस्तो संवेदनशील विषयमा विवाद गर्नुभन्दा पनि समाधान खोज्नुपर्ने बताएका हुन्।

सांसद राईले राष्ट्रियताको सवालमा आफ्नो पार्टी र नेतृत्वको स्पष्ट धारणा रहेको उल्लेख गरे।

पार्टी अध्यक्षले संसद्मा व्यक्त गरेको ‘कोर्रा’ सम्बन्धी अभिव्यक्तिको प्रष्टीकरण दिँदै सांसद राईले त्यसलाई भौतिक कारबाहीको रूपमा नभई कडा कानूनी शासनको अर्थमा बुझ्न आग्रह गरे।

उनले भने, ‘राष्ट्रियताको विषयमा हामी सबै नेपाली एकढिक्का हुन आवश्यक छ। यसमा विवाद गरिरहनु उचित हुँदैन, बरु शिघ्र समाधान खोजिनुपर्छ। अध्यक्षज्यूले भन्नुभएको कोर्राको अर्थ भौतिक रूपमा आक्रमण गर्ने भन्ने होइन, बरु अराजकता, साम्प्रदायिक र धार्मिक द्वन्द्व भड्काउनेहरूलाई कडा कानुनी दायरामा ल्याउनुपर्छ भन्ने हो।’

सामाजिक सञ्जालमा सार्वजनिक भएको आफ्नो एक भिडियोका सम्बन्धमा टिप्पणी गर्दै सांसद राईले त्यसलाई आफ्नो व्यक्तिगत र सांस्कृतिक परम्परासँग जोडेर बचाउ गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सोलुखुम्बुमा तेस्रो रेड पाण्डा म्याराथन हुने

सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिटमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Philippine Sailors Continue Working Despite Rising Risks in Conflict Zones

Nigeria Police Officers and Suspected Bandits Killed in Kebbi State Clash

Saudi Arabia, Turkey, and Pakistan Forge New Military Alliance

ब्रड पिक आरोहणमा ज्यान गुमाएका तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो

Bangladesh Signals ‘Win-Win’ Approach to Ties With India

Netanyahu Signals Hesitation on US Gaza Plan Amid Shifting Dynamics

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu