ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार ७७ जनाको सकुशल उद्धार गरिएको छ ।

जिम्बाब्वेको सिभिल प्रोटेक्सन युनिटका अनुसार टिकट बिक्रीको विवरणमा डुंगामा ११४ जना वयस्क यात्रु र चालक दलका पाँच सदस्य सवार थिए । टिकट आवश्यक नपर्ने उमेर समूहका बालबालिकाको संख्या भने यकिन नभएकाले उनीहरू विवरणमा समावेश नभएको हुनसक्ने जनाइएको छ ।

एजेन्सीका अनुसार डुंगाको क्षमता ९० जनाको मात्र थियो । दुर्घटनापछि उद्धार तथा खोजी कार्य जारी राखिएको छ ।

दुर्घटनाको कारणबारे भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

इरानतर्फ गइरहेको जहाजलाई अमेरिकाले रोकेको दाबी

ट्रम्पको कम्पनी टीएमटीजीलाई दोस्रो त्रैमासिकमा २३८ मिलियन डलर घाटा

एयर इन्डियाका पाइलटको ड्रग परीक्षण पोजेटिभ, उडानका क्रममा २४ जना घाइते

बाब अल–मन्देबमा हुथी आक्रमण, चार चालक दलका सदस्यको मृत्यु

बाब अल–मन्देब जलडमरूमध्यमा कार्गो जहाजमाथि आक्रमण, तीन चालक दलका सदस्यको मृत्यु

रुसले भारतसम्म प्रत्यक्ष रेलमार्गको सम्भावना खोज्दै, मध्य तथा दक्षिण एसिया जोड्ने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu