ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेट : बैङलोरले पञ्जावलाई चार विकेटले हरायो


एबीसी न्यूज
१ बैशाख २०७५, शनिबार   ७ : १७   बजे

वैशाख १ – इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको जारी सिजनमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले पहिलो जित हात पारेको छ । गएरातिको खेलमा बैङलोरले पञ्जावलाई चार विकेटले हराएको हो ।

१ सय ५६ रनको लक्ष्य बैङलोरले १९ ओभर तीन बलमा छ विकेट गुमाउँदै भ्ट्टायो । उसको जितमा एवी डिभिलियर्सले ५७ तथा क्विण्टन डी ककले ४५ रन बनाए । मन्दिप सिंहले २२ र कप्तान विराट कोहलीले २१ रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जावले १९ ओभर दुई बलमा एक सय ५५ रनमा अलआउट भयो । उसका छ खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा लोकश राहुलले ४७ रन बनाउदा करुन नायरले २९ तथा कप्तान रविचन्द्रन आश्विनले ३३ रनको योगदान गरे । बाँकि खेलाडी सस्तैमा आउट भए । बलिङतर्फ बैंगलोरका उमेश यादवले तीन तथा क्रिस वक्स, वासिङटन सुन्दरले दुई–दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu