ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाको थबाङमा पहिरो: मृत्यु हुने ३, बेपत्ता ९ जना


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १० : ४५   बजे

रोल्पाको थबाङ गाउँपालिकामा गएराति आएको पहिरोले ज्यान गुमाउने र बेपत्ता हुनेहरूको सूची प्रहरीले सार्वजनिक गरेको छ। पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ, जबकि नौ जना अझै बेपत्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका- ५ कोटलबारामा गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठहरु पुरिएपछि मानवीय क्षति भएको हो। बुधवार राति ८:४० बजेतिर पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित छवटा घरगोठ पुरिएको थियो। ती घर-गोठमा मानिस र पशुचौपायाहरू पनि पुरिएका छन्।

पहिरोमा ज्यान गुमाउनेहरूको नाममा शान्ती पुन मगर (१८ वर्ष) र मनरखी पुन मगर (७१ वर्ष) रहेका छन्। घाइतेमध्ये संजय घर्ती मगर (२५ वर्ष) लाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरेर उपचारका लागि पठाइएको छ, उनको अवस्था गम्भीर रहेको बताइएको छ।

बेपत्ता हुनेहरूको विवरण

पहिरोमा बेपत्ता हुनेहरूमा कमल पुन मगरको छोरी जुन कुमारी पुन मगर (४० वर्ष), अशिम पुन मगर (९ वर्ष), अशोक पुन मगर (६ वर्ष), डल बहादुर पुन मगर (७५ वर्ष), अजम्बर पुन मगर (८० वर्ष), बल बहादुर पुन मगर (७८ वर्ष), लिल बहादुर पुन मगर (७२ वर्ष), मनि पुन मगर (७१ वर्ष) र हस्तकला रोका मगर (६७ वर्ष) छन्। प्रहरीले बेपत्ता भएका व्यक्तिहरूलाई खोज्ने कार्य जारी राखेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्यूठानमा खोलाको किनारमा चार जनाको शव फेला, हत्या आशंका

Russian Strike Ignites Fire at Ukrainian Port as Zelenskyy Pleads for Interceptors

त्रिविका विद्यार्थीले उपचारमा ९० प्रतिशतसम्म छुट पाउने, तर धेरैलाई जानकारी छैन

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

जेएन थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu