ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा पहिरो र बाढीले दुई राष्ट्रिय राजमार्ग अवरुद्ध


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १२ : २५   बजे

बागलुङ । अविरल वर्षाका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार बिहानैदेखि अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा यातायात ठप्प भएको हो।

बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि बिहानैदेखि कालिगण्डकी करिडोर अवरुद्ध भएको छ।

त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला सडकखण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना र कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको छ।

सडक खुलाउने प्रयास जारी

अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ। पहिरो तथा बाढी प्रभावित क्षेत्रमा डोजरलगायतका उपकरण पठाएर सडक पुनःस्थापनाको काम भइरहेको छ।

लगातार वर्षा भइरहेकाले सडक खुलाउने काममा केही कठिनाइ भए पनि दुवै मार्ग यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा सभापति र केन्द्रीय समितिको वैधानिकतामा अलमल छैन : विश्वप्रकाश शर्मा

लघुवित्त पीडितको आन्दोलनमा जान खोज्दा दुर्गा प्रसाईँ घरमै रोकिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पाथीभरा मन्दिर परिसरका पुराना पाटीपौवा मर्मत

कांग्रेसमा सभापति र केन्द्रीय समितिको वैधानिकतामा अलमल छैन : विश्वप्रकाश शर्मा

लघुवित्त पीडितको आन्दोलनमा जान खोज्दा दुर्गा प्रसाईँ घरमै रोकिए

बजेटमा निजी क्षेत्रका ७४ बुँदामध्ये ३४ वटा मात्रै पूर्ण कार्यान्वयन

धनगढीमा व्यावसायिक ड्रागन फ्रुट खेती

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित, कहाँ–कहाँ छ समस्या?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu