ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरा मन्दिर परिसरका पुराना पाटीपौवा मर्मत


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ३ : ३५   बजे

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा रहेका वर्षौँ पुराना पाटीपौवाको मर्मतसम्भार गरिएको छ।

पाथीभरा क्षेत्र विकास समितिले लामो समयदेखि जीर्ण अवस्थामा रहेका पाटीपौवाको मर्मत गरी तीर्थयात्री तथा दर्शनार्थीका लागि बस्नयोग्य बनाएको हो।

समितिका अनुसार पुरानो समयदेखि नै तीर्थयात्रीको विश्रामस्थलका रूपमा प्रयोग हुँदै आएका पाटीपौवाको आवश्यक मर्मतसम्भार गरिएको हो। मन्दिर दर्शनका लागि पुग्ने भक्तजनलाई विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ।

समितिले पाथीभरा क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर परिसरका भौतिक संरचनाको संरक्षण तथा विकासलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो

सम्बन्धित

तिम्बुङ पोखरीमा फुलेको केञ्जोले बढायो हिमाली सौन्दर्य

ब्युँतियो १,६०० वर्षपछि फेरि सप्तपाताल : पोखरीसँगै फर्किँदैछ पाटनको पानी, सम्पदा र संस्कृति

मकवानपुरको पाथीभरा मन्दिर

५० वर्षपछिको पर्यटन सोच : नेपाललाई विश्वकै गन्तव्य बनाउने कानुन खोज्दै सरकार

पर्यटन विकासका लागि भवन होइन, साझा गन्तव्य दृष्टिकोण आवश्यक

पानीले टम्म भरियो स्यार्पुताल, पर्यटकलाई लोभ्याउँदै प्राकृतिक सुन्दरता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu