ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीबाट गँहुबाली नष्ट


एबीसी न्यूज
२ बैशाख २०७५, आइतबार   ११ : ३६   बजे

 

लुम्बिनी,२ बैशाख । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ पडरिया गाँउका  १९ जना किसानको ५० बिगहा गँहुबालीमा भएको आगलागीबाट गँहुबाली नष्ट भएको छ ।
हावाहुरीको समयमा अचानक शनिवार बिहानै ११ बजे सानो पडरियाको सिमानमा आग लागि हुदा क्रमशः नजीर मिया,मतिउल्लाह मुसलमान, समीम मुसलमान,नसीम मुसलमान,हबिुरहमान, गफफार मुसलमान,कलाम खाँ गुच्चे मुसलमान , अजमत अलि, अजीमुल्लाह मुसलमान, अहमद हुसेन, सलाहुद्दीन, याकूफ नाँउ , नजीर मिया र मोहम्मद मुसलमानको करीब ५० बिगहा गहुबाली जलेर नष्ट भएको हो ।

यसै गरि शुक्रवार भएको आगलागिबाट ठूलो पडरियाका सोनाउल्लाह मुसलमान, हबीबुल्लाह मुसलमान, तथा गरीबुल मुसलमानको नौ बिगहा गँहुबाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

कम्पायईन मेशिनले काटेको आफनो खेतको गँहुको ठूटो जलाउन लाग्दा हावाले अर्कातीन जना किसानहरुको नौ बिगहा गँहुबाली जलाए पछि पडरिया गाँउका किसान बहोरन लोधलाई ५५ हजार गाँउ समाजले क्षतिपूर्ति वापत जरिवाना समेत तिर्न लगाएको स्थानीय समीउल्लाह मुसलमानले जानकारी गराए । गँहुखेतमा भीषण आगलागि हुदा अग्नि नियन्त्रणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका तथा सिद्धार्थनगर नगरपालिकाबाट आएको दमकलले तीन घण्टा पछि आगो निभाउन सफल भएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम राउत क्षेत्रीले बताए ।

गर्मी मौषममा आगलागिको प्रकोप बढने भएकोले सरोकारवाला निकायहरु आगलागि न्यूउनीकरणका उपाय सम्बन्धी गाँउगाँउमा जनचेतना जागउन अति आवश्यक रहेको जानकारहरुले सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group