ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ वर्षदेखि फरार कर्तव्य ज्यानका दोषी पक्राउ


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ११ : ५५   बजे

दाङ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि १३ वर्षदेखि फरार रहेका एक व्यक्ति दाङबाट पक्राउ परेका छन्।

रोल्पाको कोटगाउँ–६ का ६० वर्षीय श्यामबहादुर झाँक्रीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो। उनी हाल दाङको भौवा क्षेत्रमा बस्दै आएका थिए।

जिल्ला अदालत रोल्पाले २०७० वैशाख ३१ गते कर्तव्य ज्यान मुद्दामा झाँक्रीलाई २० वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयन हुन नसकेपछि उनी फरार रहेका थिए।

प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेकोमा विशेष खोजी अभियानका क्रममा पक्राउ गरिएको जनाएको छ।

पक्राउ परेका झाँक्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको विधान संशोधनका लागि रमेश लेखकले पेस गरे ४३ बुँदे अवधारणा

चुनावपछि पहिलो पटक गृहजिल्ला झापा पुगे ओली, इलाममा पनि कार्यक्रम

सम्बन्धित

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्छ : सीएनआई अध्यक्ष पाण्डे

बैंकिङ कसुरमा १४ लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ

एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

नालाको सांस्कृतिक तथा पर्यटकीय सम्भावना

चन्द्रपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

काठमाडौंका पाँच स्थानबाट आज ग्यास वितरण हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu