ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : ४५   बजे

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्।

नाट्टाको ५९औँ वार्षिक साधारणसभाबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा दिकी शेर्पा र सहकोषाध्यक्षमा जीवन कोइराला निर्वाचित भएका छन्।

त्यस्तै सदस्यमा स्मारिका थापा, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभाष पौडेल निर्वाचित भएका छन्।

नाट्टाको वार्षिक साधारणसभाले पर्यटन तथा ट्राभल व्यवसायको समसामयिक अवस्था, व्यवसायीका समस्या र आगामी कार्यदिशासहितका विषयमा छलफल गर्दै नयाँ नेतृत्व चयन गरेको हो। नयाँ कार्यसमितिले पर्यटन क्षेत्रको प्रवर्द्धन तथा ट्राभल व्यवसायीका हितका लागि काम गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

करोडौँ खर्चिएको कान्तिताल बेहाल, झाडीले ढाकियो पर्यटकीय गन्तव्य

पाथीभरा मन्दिर परिसरका पुराना पाटीपौवा मर्मत

तिम्बुङ पोखरीमा फुलेको केञ्जोले बढायो हिमाली सौन्दर्य

ब्युँतियो १,६०० वर्षपछि फेरि सप्तपाताल : पोखरीसँगै फर्किँदैछ पाटनको पानी, सम्पदा र संस्कृति

मकवानपुरको पाथीभरा मन्दिर

५० वर्षपछिको पर्यटन सोच : नेपाललाई विश्वकै गन्तव्य बनाउने कानुन खोज्दै सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu