ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, १२२ घाइते


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १२ : ३५   बजे

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार काठमाडौँ, तनहुँ, झापा, अछाम र नुवाकोटमा भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो।

यस्तै, दुर्घटनामा मधेश प्रदेशमा सबैभन्दा धेरै ३३ जना घाइते भएका छन्। काठमाडौँ उपत्यकामा १९, कोशी प्रदेशमा २१, लुम्बिनी प्रदेशमा २४, सुदूरपश्चिम प्रदेशमा ७, कर्णाली प्रदेशमा ४ र गण्डकी प्रदेशमा १ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रदेशगत घाइते विवरण

  • मधेश प्रदेश: ३३ जना
  • लुम्बिनी प्रदेश: २४ जना
  • कोशी प्रदेश: २१ जना
  • काठमाडौँ उपत्यका: १९ जना
  • सुदूरपश्चिम प्रदेश: ७ जना
  • कर्णाली प्रदेश: ४ जना
  • गण्डकी प्रदेश: १ जना

प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा भएका दुर्घटनामा मृत्यु र घाइतेको विवरण सार्वजनिक गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

सम्बन्धित

अरुणाचल प्रदेशमा बाढीमा परी पाँच भारतीय सैनिक बेपत्ता

भाटभटेनी भक्तपुर स्टोर भदौ १ गतेदेखि २४ घण्टा खुल्ने

भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्यो

विकास निर्माणमा स्थानीयको निगरानी र सरकारी निकायसँग समन्वय आवश्यक : मन्त्री खत्री

ओलीको आक्रोश– ‘१९० तोला सुनको स्रोत खोज्न नपाइने, हाम्रो स्टकोटको खोज्ने?’

खराब कर्जाको समस्या कायमै: नाफा बढ्दा पनि बैंकहरूको वित्तीय स्वास्थ्यमा पूर्ण सुधार भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu