ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘ए’ टोलीको अस्ट्रेलिया भ्रमण, टप एन्ड टी–२० शृंखलाका लागि बिदाइ


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ६ : ४५   बजे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० शृंखलाका लागि नेपाल ‘ए’ टोलीको बिदाइ गरेको छ। आइतबार आयोजित कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, क्रिकेट निर्देशक विनोद दासलगायतको उपस्थिति थियो। नेपाली टोली सोमबार राति अस्ट्रेलिया प्रस्थान गर्नेछ।

अस्ट्रेलियाको डार्बिनमा अगस्ट २१ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

नेपालले अगस्ट २१ मा एनटी स्ट्राइक, अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोली, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले गत संस्करणमा पनि टप एन्ड टी–२० शृंखलामा सहभागिता जनाएको थियो।

त्रिकोणात्मक एकदिवसीय शृंखला पनि खेल्ने

टप एन्ड टी–२० शृंखला सकिएलगत्तै नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै साउथ अस्ट्रेलिया, तास्मेनिया र न्युजिल्यान्ड ‘ए’ सम्मिलित त्रिकोणात्मक एकदिवसीय अभ्यास शृंखलामा पनि सहभागिता जनाउनेछ।

नेपाल ‘ए’ टोली

  • अनिलकुमार साह — कप्तान
  • मयन यादव
  • तृतराज दास
  • कुशल भुर्तेल
  • पवन सर्राफ
  • रिजन ढकाल
  • कुशल मल्ल
  • लोकेश बम
  • रशिद खान
  • शाहब आलम
  • आकाश चन्द
  • नारायण जोशी
  • दिनेश अधिकारी
  • विपिन खत्री
  • दीपक डुम्रे

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

बंगलादेशद्वारा अस्ट्रेलिया ९ विकेटले पराजित, घरेलु मैदानमै ऐतिहासिक टेस्ट जित

मेसीले पेनाल्टी गुमाए, इन्टर मियामी ४–१ ले पराजित

बंगलादेशसँग अस्ट्रेलिया ९ विकेटले पराजित, टेस्ट शृंखलामा १–० को अग्रता

म्यानचेस्टर युनाइटेड फर्किए मार्कस रासफोर्ड

सिड्नीमा सुरु भयो १०औँ सहारा कप, पहिलो दिन माछापुच्छ्रे, बेनी र पारापार्क विजयी

रेड पाण्डा संरक्षणको सन्देश बोकेर सोलुखुम्बुमा हुँदैछ ‘रेड पाण्डा म्याराथन २०२६’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu