ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर युनाइटेड फर्किए मार्कस रासफोर्ड


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : १५   बजे

काठमाडौं । इंग्लिस फरवार्ड मार्कस रासफोर्ड म्यानचेस्टर युनाइटेड फर्किएका छन् ।

रासफोर्डले शनिबार इटालियन क्लब एसी मिलानविरुद्धको प्रि–सिजन मैत्रीपूर्ण खेलमा युनाइटेडको जर्सीमा मैदान उत्रिए । सन् २०२४ को डिसेम्बरपछि उनी पहिलोपटक युनाइटेडको जर्सीमा देखिएका हुन् ।

युनाइटेडमा पर्याप्त अवसर नपाएपछि पछिल्ला दुई वर्ष रासफोर्ड लोनमा अन्य क्लबबाट खेलेका थिए । उनले पछिल्लो सिजन स्पेनिस क्लब बार्सिलोनामा बिताएका थिए भने त्यसअघि इंग्लिस क्लब एस्टन भिल्लाबाट खेलेका थिए ।

सन् २००५ मा युनाइटेडको युवा एकेडेमीमा प्रवेश गरेका रासफोर्डले २०१५ मा सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले युनाइटेडका लागि २८७ प्रिमियर लिग खेल खेल्दै ८७ गोल गरेका छन् ।

युनाइटेडले अगस्ट २२ मा हल सिटीविरुद्ध खेल्दै नयाँ प्रिमियर लिग सिजनको सुरुआत गर्नेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको हिन्दु धर्मसम्बन्धी अभिव्यक्तिको राप्रपा सचेतक ओलीद्वारा स्वागत

गगन थापा : जीवनमा नभोगेको निन्दा र गाली पछिल्ला तीन दिनमा सहें

सम्बन्धित

बंगलादेशद्वारा अस्ट्रेलिया ९ विकेटले पराजित, घरेलु मैदानमै ऐतिहासिक टेस्ट जित

मेसीले पेनाल्टी गुमाए, इन्टर मियामी ४–१ ले पराजित

बंगलादेशसँग अस्ट्रेलिया ९ विकेटले पराजित, टेस्ट शृंखलामा १–० को अग्रता

सिड्नीमा सुरु भयो १०औँ सहारा कप, पहिलो दिन माछापुच्छ्रे, बेनी र पारापार्क विजयी

रेड पाण्डा संरक्षणको सन्देश बोकेर सोलुखुम्बुमा हुँदैछ ‘रेड पाण्डा म्याराथन २०२६’

तेस्रो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग असोज १५ देखि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu