ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले लिए शपथ, ६३ सांसदको समर्थन


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ४५   बजे

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापा मगरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मगर मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन रहेको छ।

मुख्यमन्त्री थापा मगरले प्रदेशसभाका कुल ६३ सदस्यको समर्थन प्राप्त गरेका छन्। समर्थन गर्नेमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ जना प्रदेशसभा सदस्य रहेका छन्।

तीन दलको समर्थनमा बहुमत जुटाएपछि थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। अब उनले मन्त्रिपरिषद् विस्तार तथा प्रदेश सरकारको आगामी कार्यदिशा तय गर्ने तयारी गर्नेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

 रघुगंगा गाउँपालिकामा नौ वर्षमा सडकदेखि स्वास्थ्य र पर्यटनसम्मका पूर्वाधार विस्तार

सम्बन्धित

सेना र सुरक्षासँग जोडिएको गम्भीर उजुरी संसदीय सुनुवाइ समितिमा

महाकाली अस्पतालमा डायलाइसिसका बिरामीको चाप, जनशक्ति र उपकरण अभावले सेवा प्रभावित

संसदीय सुनुवाइका सूचना दिनु सूचना अधिकारीको कानुनी दायित्व हो : वर्षमान पुन

नाडा अटोमोबाइल्सको ५० वर्षे यात्रा, भदौ ९ देखि १८औँ नाडा अटो शो

विद्युत खरिद सम्झौता (पीपीए) खोल्न मापदण्ड बनाउँदै प्राधिकरण

डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षामा विश्वव्यापी कडाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu