ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्षीया गरिमाको नृशंस हत्या : १६ वर्षीय बालक मुख्य आरोपी !


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ४५   बजे

जनकपुरधाम । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको आशंकासँगै देशभर स्तब्धता फैलिएको छ। झन् चिन्ताजनक पक्ष के छ भने घटनामा मुख्य संलग्न रहेको आरोप १६ वर्षीय एक बालकमाथि लागेको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई फकाएर लगिएको, घटनापछि शव लुकाउने प्रयास गरिएको र अभियुक्त खोजी कार्यमा समेत सहभागी भएर शंकाबाट टाढा रहने प्रयास गरेको देखाएको छ।

गरिमा हराएको दुई दिनपछि घरबाट करिब दुई सय मिटर टाढा रहेको खाली घरमा कपडाले पोको पारिएको अवस्थामा उनको शव फेला परेको थियो। घटनाबारे प्रहरी अनुसन्धान जारी रहेकाले पक्राउ परेकामाथिका आरोप र उनीहरूको भूमिका अनुसन्धान तथा प्रमाणका आधारमा कानुनी रूपमा टुंगो लाग्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

 रघुगंगा गाउँपालिकामा नौ वर्षमा सडकदेखि स्वास्थ्य र पर्यटनसम्मका पूर्वाधार विस्तार

सम्बन्धित

सेना र सुरक्षासँग जोडिएको गम्भीर उजुरी संसदीय सुनुवाइ समितिमा

महाकाली अस्पतालमा डायलाइसिसका बिरामीको चाप, जनशक्ति र उपकरण अभावले सेवा प्रभावित

संसदीय सुनुवाइका सूचना दिनु सूचना अधिकारीको कानुनी दायित्व हो : वर्षमान पुन

नाडा अटोमोबाइल्सको ५० वर्षे यात्रा, भदौ ९ देखि १८औँ नाडा अटो शो

विद्युत खरिद सम्झौता (पीपीए) खोल्न मापदण्ड बनाउँदै प्राधिकरण

डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षामा विश्वव्यापी कडाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu