ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिमा चौधरी हत्यामा दोषीलाई कडा सजाय दिन सांसद खालिदको माग


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ३ : २५   बजे

काठमाडौं । राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले बाराकी तीन वर्षीया गरिमा चौधरीको हत्या घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद खालिदले यस्ता जघन्य अपराध दोहोरिन नदिन कानुन पर्याप्त नभए थप कडा कानुनी व्यवस्था गर्नुपर्ने बताए। उनले दोषीलाई हदैसम्मको सजाय दिएर अपराधीलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, खालिदले सिरहाको गोलबजारमा भएको व्यापारिक कम्प्लेक्स आगजनी घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराए। घटनाले स्थानीय व्यवसायी तथा लगानीकर्तामा निराशा बढेको भन्दै उनले पीडित व्यवसायीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।

उनले लगानीको सुरक्षा सुनिश्चित नभए नयाँ क्षेत्रमा लगानी आकर्षित गर्न कठिन हुने भन्दै गोलबजारका व्यवसायीमा विश्वास र आशा जगाउन सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

विद्युतमा लगाइएको कर हटाउन कुलमानको हस्ताक्षर अभियान, देशदेखि विदेशसम्म फैलियो

सम्बन्धित

सेतीको खोँचमा खसेका युवकको सकुशल उद्धार

सरकारी सफ्टवेयर विकास केन्द्र स्थापना हुँदै, ३० स्थायी कर्मचारी र विज्ञ परिचालन गरिने

असोज १ गते मतदाता नामावली सार्वजनिक हुँदै, विवरण सच्याउन निर्वाचन आयोगको आग्रह

बंगलादेशी नागरिकको पेटबाट पाँच दिनपछि सुनजस्तो धातु निकालियो

लघुवित्तको नाफा १५३ प्रतिशतले बढ्यो, तर खराब कर्जाको जोखिम कायमै

राष्ट्र बैंकका पदाधिकारीको कार्यकाल घटाउने प्रस्तावले स्वायत्ततामाथि बहस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu