ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक


ABC NEWS
६ भदौ २०८३, शनिबार   ११ : २५   बजे

काठमाडौं । चलचित्र ‘बुकी’मा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरिएको छ । भलिबल खेलप्रतिको समर्पण र खेलमार्फत देश चिनाउने भाव समेटिएको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो ।

मोहन केसीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा प्रमोद खरेल र रचना रिमालले स्वर दिएका छन् । गीत भलिबल खेलाडीप्रति समर्पित रहेको निर्माण पक्षले जनाएको छ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा भलिबलप्रतिको आकर्षण र खेलाडीको संघर्षलाई केन्द्रमा राखेर गीतको भिडियो तयार गरिएको छ । भिडियोमा गायक तथा अभिनेता देवेन्द्र बब्लु, अभिनेत्री रोशनी कार्कीलगायत कलाकार देखिएका छन् । भिडियो बागलुङको ढोरपाटन तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको हो ।

विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’मा सुरक्षा पन्त, देवेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन् । चलचित्रमा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईँलगायत कलाकारको अभिनय छ ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्रको छायाङ्कन विकास गन्दर्भले गरेका छन् भने सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

विश्वकप फाइनलको झडपपछि अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, पारेडेसलाई १० खेल प्रतिबन्ध

टप एन्ड टी–२० मा नेपाल ‘ए’को दोस्रो परीक्षा, बंगलादेश हाई–परफर्मेन्सविरुद्ध पहिलो जितको खोजी

आर्सनलको विजयी सुरुवात, कोभेन्ट्री सिटीमाथि ३–० को शानदार जित

अर्जेन्टिनाका खेलाडी र फुटबल संघमाथि फिफाको कारबाही, परेडेसलाई १० खेल प्रतिबन्ध

टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटरीसँग नेपाल ‘ए’ ८ विकेटले पराजित

टप एन्ड टी–२० मा नेपालको निराशाजनक सुरुआत, एनटी स्ट्राइकसँग ८ विकेटले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu