ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दी र मनाङका दुई प्रमुख सडक पहिरोले अवरुद्ध


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : ०५   बजे

काठमाडौँ । म्याग्दी र मनाङका प्रमुख सडकखण्डमा गएको पहिरोका कारण यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडकमा बिहानै पहिरो खस्दा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा शनिबार बिहान करिब ५ः३० बजे लेदोसहितको ठूलो पहिरो खसेको हो। सडक माथिबाट आएको पहिरोले सडक पुरिएपछि उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारीसाधन रोकिएका छन्।

त्यस्तै, मनाङको नासो गाउँपालिका–३ खोत्रोमा बिहान करिब ३ बजे पहिरो खस्दा चामे–बेँसीसहर सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण मनाङ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।

सडक खुलाउन प्रयास जारी

अवरुद्ध दुवै सडक खुलाउन सम्बन्धित स्थानीय प्रशासन, प्रहरी तथा अन्य निकायको समन्वयमा पहिरो हटाउने प्रयास भइरहेको छ। तर, निरन्तर वर्षा भइरहेकाले सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

प्रहरीले वर्षायाममा पहिरोको जोखिम बढेकाले जोखिमयुक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सडकको अवस्था सामान्य भएपछि मात्र सवारी सञ्चालन हुने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Two Killed in Bus-Motorcycle Collision in Chitwan

Iran Claims Victory as Strait of Hormuz Closure Prompts Alternative Route Discussions

Berlin Wall’s Enduring Impact: One Family’s Story of Division and Reunion

Russian Strikes Kill At Least Eight Across Ukraine and Russia

Horgos, Xinjiang Emerges as Hub for Cross-Border E-Commerce with Foreign Live Streamers

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu