ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा


ABC NEWS
८ भदौ २०८३, सोमबार   ५ : २५   बजे

 

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह निजी तथा पारिवारिक भ्रमणका क्रममा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका छन्। शुक्रबार काठमाडौँबाट पोखरा पुगेका प्रधानमन्त्री शाह शनिबार सडकमार्ग हुँदै मुस्ताङ पुगेका थिए।

मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले शनिबार प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गरेका थिए। मुक्तिनाथ दर्शनपछि उनी आइतबार पुनः पोखरा फर्किएका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाह काठमाडौँबाट सडकमार्ग हुँदै पोखरा र त्यसपछि मुस्ताङ पुगेका थिए।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार प्रधानमन्त्रीको यो भ्रमण पूर्णतः निजी तथा पारिवारिक प्रकृतिको भएकाले कुनै औपचारिक सरकारी कार्यक्रम राखिएको थिएन।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बसेका थिए। मुस्ताङ भ्रमण सकेर आइतबार पोखरा फर्किएपछि पनि उनी पोखरामै एक रिसोर्टमा बसेका छन्।

प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक परिवारका सदस्यसहित निजी भ्रमणमा निस्किएका हुन्। तीनदिने गण्डकी भ्रमण पूरा गरी उनी सोमबार काठमाडौँ फर्कने कार्यक्रम रहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभामा आज पाँच विधेयक अगाडि बढाउने तयारी, पाँच संसदीय समितिको पनि बैठक

जीवनरक्षक औषधिदेखि पुरातात्विक सम्पदासम्म कर छुट, सरकारले २६ वटा सूचनाबाट दियो विशेष सुविधा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रतिनिधिसभामा आज पाँच विधेयक अगाडि बढाउने तयारी, पाँच संसदीय समितिको पनि बैठक

होर्मुजमा इरानको नयाँ दाबी: विदेशी जहाजबाट सेवा शुल्क असुल्ने कानुन पारित

प्रधानमन्त्री जनताबाट टाढिँदा : ‘निजी भ्रमण’को नाममा कति गोपनीयता ?

जीवनरक्षक औषधिदेखि पुरातात्विक सम्पदासम्म कर छुट, सरकारले २६ वटा सूचनाबाट दियो विशेष सुविधा

बाबुरामको घर जलाउने धम्की : ‘अपराधीलाई तुरुन्त पक्राउ गरी कारबाही गरियोस्’

आज देशभर बदली र वर्षा : चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu