काठमाडौँ । सरकारले विभिन्न सरकारी निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा तथा नयाँ पदस्थापन गरेको छ।
भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, निकाय तथा कार्यालयमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार २७ जना सहसचिवलाई नयाँ जिम्मेवारीमा खटाइएको छ।
सरकारले गरेको प्रशासनिक हेरफेरअन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत चार जना सहसचिवको समेत सरुवा गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
सरकारले सार्वजनिक गरेको सूचीअनुसार सरुवा तथा पदस्थापनमा परेका २७ जना सहसचिवको विस्तृत विवरण यस्तो छ :
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्