ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : ५५   बजे

काठमाडौं । आसन्न एसिया कप तथा आगामी वर्ष आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपालको यू–१९ महिला राष्ट्रिय क्रिकेट टोलीको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सोनी पाख्रिनको कप्तानीमा पहिलो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो। यही प्रारम्भिक टोलीबाट अन्तिम टोली चयन गरिने क्यानले जनाएको छ।

क्यानका सचिव पारस खड्काका अनुसार प्रारम्भिक क्याम्पमा कप्तान सोनी पाख्रिनसहित प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्सिका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, पूर्णिमा राजवंशी र अञ्जिला पाठक परेका छन्।

त्यस्तै, आशना चौधरी, सुप्रिया बुढा मगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिकाकुमारी महरा, अन्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनीयाकुमारी उपाध्याय, साना प्रवीण र अलिसाकुमारी यादवले पनि बन्द प्रशिक्षणमा स्थान बनाएका छन्।

प्रारम्भिक टोलीमा समावेश केही खेलाडीले यसअघि नेपाली सिनियर महिला राष्ट्रिय क्रिकेट टोलीको समेत प्रतिनिधित्व गरिसकेका छन्।

प्रारम्भिक टोली

१. सोनी पाख्रिन (कप्तान)
२. प्रथा श्रेष्ठ
३. रचना चौधरी
४. चन्द्रमाया बराल
५. कुसुम गोदार
६. रञ्जना साउद
७. ज्योत्सिका मरासिनी
८. तिर्सना विश्वकर्मा
९. रिया शर्मा
१०. प्रिन्सा राना मगर
११. टीका साह
१२. पूर्णिमा राजवंशी
१३. अञ्जिला पाठक
१४. आशना चौधरी
१५. सुप्रिया बुढा मगर
१६. प्रतिमा साह
१७. साक्षी यादव
१८. आरती महतो
१९. सावित्री धामी
२०. मनीषा चौधरी
२१. जयन्ती भण्डारी
२२. आशिकाकुमारी महरा
२३. अन्जु पार्की
२४. सोनाम जोशी
२५. अनु कडायत
२६. मनीयाकुमारी उपाध्याय
२७. साना प्रवीण
२८. अलिसाकुमारी यादव

क्यानले पहिलो चरणको बन्द प्रशिक्षणपछि खेलाडीहरूको प्रदर्शनका आधारमा एसिया कप र आईसीसी यू–१९ महिला विश्वकपका लागि अन्तिम टोली घोषणा गर्ने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu