ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामो समयदेखि गैरहाजिर १२ प्रहरीलाई सेवाबाट हटाउने तयारी


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : २५   बजे

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका एक प्रहरी सहायक निरीक्षकसहित १२ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी गरेको छ । कार्यालयले उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको कानुन शाखाले बुधबार सूचना जारी गर्दै प्रहरी सहायक निरीक्षक खड्गबहादुर गुरुङसहित एक जना प्रहरी हवल्दार, पाँच जना प्रहरी सहायक हवल्दार र पाँच जना प्रहरी जवानसँग स्पष्टीकरण माग गरेको जनाएको छ । उनीहरू लामो समयदेखि आफ्नो कर्तव्यमा अनुपस्थित रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले प्रकाशित मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित भई गैरहाजिर रहनुको कारणसहित चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न भनेको छ । तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरेमा वा पेस गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रहरी नियमावलीबमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्यमा नफर्किनुको कारण स्पष्ट गर्न मौका दिएको हो । स्पष्टीकरणपछि प्राप्त जवाफका आधारमा उनीहरूमाथि आवश्यक कारबाही अघि बढाइने कार्यालयले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Fire Kills At Least 15 Newborns in Pakistan Hospital

Dozens Killed in Sudan’s Kordofan Province Amidst Rebel Attacks

Ukrainian Mob Attacks Conscription Vehicle Amid Growing Resistance

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

Nepal’s Prime Minister Shah to Face Parliament Questions Today

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu