ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा पाँचबुँदे माग


ABC NEWS
१० भदौ २०८३, बुधबार   ५ : ३५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति राष्ट्रिय मुक्ति पार्टी नेपालले दुःख व्यक्त गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमार्फत बाढीका कारण सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरिएको छ। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ।

विपद्को गम्भीरतालाई ध्यानमा राख्दै पार्टीले सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको जनाएको छ।

पाँचबुँदे माग

  • उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखी तीव्रता दिनुपर्ने।
  • प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुपर्ने।
  • घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने।
  • विस्थापित परिवारको पुनर्स्थापना र उचित क्षतिपूर्तिको सुनिश्चितता गर्नुपर्ने।
  • सम्भावित थप जोखिम न्यूनीकरणका लागि तत्काल आवश्यक पूर्वतयारी तथा सुरक्षा व्यवस्था मिलाउनुपर्ने।

पार्टीले विपद्को यस कठिन घडीमा सरकार, सुरक्षा निकाय र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी प्रभावित नागरिकको जिउधनको सुरक्षा तथा राहत–उद्धारलाई प्राथमिकता दिन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ घाइतेको उद्धार

भोटेकोशी बाढीपछि चीनको प्रतिबद्धता : ‘पानीको बहाव बढ्नेबित्तिकै नेपाललाई जानकारी दिन्छौँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ घाइतेको उद्धार

भोटेकोशी बाढीपछि चीनको प्रतिबद्धता : ‘पानीको बहाव बढ्नेबित्तिकै नेपाललाई जानकारी दिन्छौँ’

बाढीको कहर : गोसाइँकुण्ड जाँदै गरेको तीर्थयात्री बोकेको बस बेपत्ता, २५ यात्रु र चालक सम्पर्कविहीन

Nepal Mobilizes Rapid Action Teams After Bhotekoshi River Flood

Flash Flood in Nepal’s Rasuwa District Injures Thirteen, Treatment Underway in Kathmandu

लाङटाङ खोला जलविद्युत् आयोजना बाढीले क्षतिग्रस्त, ६० जना सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu