ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बाढीपछि बेपत्ता


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा भन्सार कार्यालयका १५ जना कर्मचारी बेपत्ता भएका छन् । विभागले उद्धार टोली परिचालन गरेको छ ।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार, सो कार्यालयमा कार्यरत ४० मध्ये २५ जना कर्मचारी सम्पर्कमा आएका छन् । प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहितको समूह सुरक्षित रहेको बताइएको छ, तर बाँकी १५ जना भने अझै सम्पर्कविहीन छन् ।

बेपत्ता भएका कर्मचारीहरूको नामावली सार्वजनिक गरिएको छ। सो सूचीमा नहकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का छन् ।

उपचार तथा सम्पर्क

सूचना अधिकारी बर्तौलाले जानकारी दिए अनुसार, सम्पर्कमा आएका २५ मध्ये २ जना कर्मचारीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ११ जना काठमाडौं आइपुगेका हुन् र उनीहरूको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

बेपत्ता भएका कर्मचारीका परिवारजनलाई सहयोग गर्न विभागले सम्पर्क अधिकृतहरू तोकेको छ । कुमार घिमिरे (शाखा अधिकृत) ९८४१३६५९४८, भरतमणि सापकोटा (शाखा अधिकृत) ९८४९६४५०३० र शिवराज बोहरा (शाखा अधिकृत) ९८४९९३२२०२ मा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।

उद्धार टोली परिचालन

बाढीले बेपत्ता भएका कर्मचारीको खोजी तथा उद्धारका लागि भन्सार विभागले विशेष टोली खटाएको छ । उनीहरूले घटनास्थलबाट जानकारी सङ्कलन गर्ने र परिवारजनलाई आवश्यक सहयोग पु¥याउने कार्य गरिरहेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

भोटेकोसी बाढीपछि लुम्बिनी प्रदेशका ९७ जना सम्पर्कविहीन

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu