ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी जोखिम बढेपछि सेनाको उद्धार टोलीलाई सतर्कता, भोटेकोसीमा पानीको बहाव दुई फिटसम्म वृद्धि


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १ : ५५   बजे

काठमाडौँ । तिब्बतमा पुनः ड्याम फुटेको सूचनापछि भोटेकोसी नदी किनारमा रहेका उद्धार कार्य प्रभावित भएका छन्। सुरक्षाकर्मीले आफ्नो फौजलाई तत्काल सुरक्षित स्थानतर्फ जान निर्देशन दिएका हुन्। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भोटेकोसीमा पानीको बहाव करिब दुई फिटसम्म बढेको जानकारी दिनुभयो।

प्रवक्ता बस्नेतले टिमुरेमा पनि सेनाको अलर्ट टोली परिचालन गरिएको बताए। ‘हाम्रो टोली अहिले प्रभावित क्षेत्रमै छ,’ उनले भने, ‘सुरुङमार्ग नजिक रहेका उद्धार टोलीहरूलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छौँ।’

खोला केन्द्रित उद्धार कार्यमा उच्च सतर्कता अपनाइएको सेनाले जनाएको छ। तर, अन्य स्थानमा भने उद्धार तथा राहत वितरण लगायतका काम जारी रहेको छ। पानीको बहाव बढेपछि स्थानीय प्रशासनले पनि नदी किनार आसपासका बासिन्दालाई सुरक्षित हुन सूचना जारी गरेको छ।

प्रशासनको चेतावनी

बाढीको जोखिम बढ्दै गएपछि प्रशासनले नदी किनार नजिक बस्ने सर्वसाधारणलाई उच्च सावधानी अपनाउन अनुरोध गरेको छ। नदी किनारा क्षेत्रमा जान नहुने र तत्काल सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरिएको छ। स्थानीय वस्तीमा सूचना केन्द्र स्थापना गरी उद्दार तथा राहतका लागि तयारी अवस्था राखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी प्रभावित क्षेत्रमा २३२ पटक हेलिकप्टर उडान

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव

अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुग्यो

भोटेकोसी बाढीको आठ दिनपछि आफन्त खोज्न छाड्दै परिवार, कुशको शव बनाएर अन्त्येष्टि

‘भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu