ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी प्रभावितको उद्धारमा सक्रिय हुन रास्वपा सभापति लामिछानेको निर्देशन


ABC NEWS
१४ भदौ २०८३, आइतबार   २ : ५५   बजे

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘ब्रिफिङ’ लिएका छन् ।

सभापति लामिछानेले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रास्वपाका विभिन्न तह र निकायबाट भइरहेका गतिविधिबारे जानकारी लिएका हुन् ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले विपद्का बेला थप प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह तथा निकायलाई निर्देशन दिएका छन् ।

उनले प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने गरी पार्टीका उपलब्ध संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको खरेलले बताए ।

भोटेकोशी क्षेत्रमा बाढीका कारण प्रभावित तथा जोखिममा रहेका नागरिकको खोजी, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहलाई सक्रिय रूपमा परिचालित हुन लामिछानेले आग्रह गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

नारायणी र राप्तीको दोभानमा सेनाको खोजी जारी, ७० शव फेला

भोटेकोसी बाढीपछि २१६ विदेशी पर्यटकको सेनाले हेलिकोप्टरमार्फत उद्धार गर्‍यो

भोटेकोसी बाढीमा हराएका २६१ विदेशी पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

डीएनए विश्लेषण र शवको व्यवस्थापन लागि सरकारले माग्यो विदेशी सहयोग

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

पर्यटनमा भोटेकोशी विपद्को असर : पूर्वसूचना र सुरक्षित गन्तव्यको खोजी अब अपरिहार्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu