ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ११ : २५   बजे

काठमाडौं । कन्दरा ब्यान्डले कन्सर्टमार्फत भोटेकोसी बाढीपीडितका लागि संकलित २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ । कन्दराको आह्वान र अग्रसरतामा बीएनएमको आयोजना तथा अमेरिकाको एटलान्टामा रहेका नेपाली दर्शक, संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा समुदायको सहभागितामा आयोजित कार्यक्रममा उक्त रकम संकलन गरिएको हो ।

एटलान्टास्थित नाफारहित संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खातामार्फत प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरिएको कन्दराले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले कार्यक्रमलाई केवल सांगीतिक कार्यक्रमका रूपमा नभई मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्तिका रूपमा अर्थ्याएका छन् । उनले देश दुःखिरहेको बेला गीत गाउन सहज नभए पनि संगीतलाई पीडामा मल्हम लगाउने माध्यम बनाउन सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

कन्दरा हाल ७ अगस्टदेखि ३० सेप्टेम्बरसम्म दुई महिना लामो अमेरिका टुरमा रहेको छ । ब्यान्डले आफ्नो अमेरिका टुरको सुरुआत बोस्टन सहरबाट गरेको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने

राप्ती खोलाले बगाएका ७० वर्षीय वृद्धको शव फेला

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu