ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौबिसे–नागढुंगा सडक भासियो, काठमाडौं प्रवेशमा समस्या


ABC NEWS
१७ भदौ २०८३, बुधबार   १० : ४५   बजे

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको नौबिसे–नागढुंगा सडकखण्ड बुधबार बिहान भासिएको छ। सडक भासिएपछि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। सडकको अवस्था थप जोखिमपूर्ण हुन सक्ने भएकाले यातायात सञ्चालनमा समस्या देखिएको छ। यसअघि पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा समेत सडक भासिएपछि सवारी आवागमन ठप्प भएको थियो। यता, रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिने तथा क्षति हुने क्रम जारी छ। बाढीपहिरोका कारण मुख्य राजमार्गमा नै क्षति पुगेपछि काठमाडौं आवतजावत गर्ने यात्रुले थप सास्ती व्यहोर्नुपरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

भोटेकोसी बाढीले सडक पूर्वाधारमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारससम्म सिधा रेल सेवा सुरु

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको उद्धारदेखि पुनर्निर्माणसम्म ‘रियल टाइम अपडेट’ प्रणाली बनाउँदै ऊर्जा मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu