काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र भोटेकोसी बाढीपछि थुनिएका सञ्जय साह र कविर महर्जनको १० दिनपछि सकुशल उद्धार गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले दुईजनाको सकुशल उद्धार भएको जानकारी दिएका छन्।
उद्धार गरिएका सञ्जय साह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर हुन्।
हेर्नुहोस् थप तस्बिर





Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्