ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १ : २५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार ल्याइएका शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ।

यस्तै, २४ शवको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ।

हाल ५९ शव शिक्षण अस्पतालमै रहेका छन्। केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले प्रक्रिया पूरा भएपछि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : मृतक १ हजार ३४१, सम्पर्कविहीन झण्डै ५ हजार

कृष्णभीरमा राजमार्ग अवरुद्ध भएपछि तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौं भित्रियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी : मृतक १ हजार ३४१, सम्पर्कविहीन झण्डै ५ हजार

कृष्णभीरमा राजमार्ग अवरुद्ध भएपछि तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौं भित्रियो

सुख्खा पहिरोले अवरूद्ध भेरी करिडोर पुनः सुचारु

भोटेकोसी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो

भोटेकोसी बाढीपछि नेपाललाई चीनको ‘एआई मौसम’ सहयोग

पहिरो छिचोल्दै कृषि उपज बजार पुर्‍याउँदै किसान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu