ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायातको सेण्डीकेट समाप्त पारेरै छाड्ने : गृहमन्त्री थापा


sharan sharan
१४ बैशाख २०७५, शुक्रबार   ३ : ०८   बजे

बुटवल, १४ बैशाख ।
गृहमन्त्री रामबहादुर थापाले सुशासन र सुरक्षाकोलागी सरकार सधैं प्रतिबद्ध रहेकोे बताउनुभएको छ । शुक्रबार लुम्बिनि प्रेस क्लबले गौतम बुद्ध बिमानस्थल भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै गृह मन्त्रि थापाले मुलुकको शुसासनका लागी सरकार दृढतापूर्वको लागेको उल्लेख गर्दै शान्ति सुब्यबस्था कायम राख्न सरकारले कुनै कसर बाकी नराख्ने दाबी गर्नुभयो । ५ नम्बर प्रदेश स्तरीय सुरक्षा योजना बनाउन गृह सचिव, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ३ वटै आईजीपि लिएर रुपन्देही पुग्नु भएका मन्त्री थापाले देश र जनताको सुरक्षाकोलागी सरकारले कुनै कसुर बांकी नराख्ने समेत बताउनुभयो ।
यातायात ब्यवसायीले थालेको आन्दोलन प्रति ईगिँत गर्दै प्रतिस्प्रर्धाबाट नै मुलुकले आर्थिक समृद्धि गर्नुपर्ने बताउदै यातायात ब्यवसायीको सिन्डीकेट समाप्त पारेरै छाडने दाबी गर्नुभयो ।
उहांले सुन काण्डमा प्रहरीका अधिकारीहरु मुछिएकोप्रति अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने बताउंदैे लागु औषध कारोबार र घरेलु हिँसा बिरुद्ध सरकारले चाडै ठोस कदम चाल्ने जानकारी दिनुभयो । देशमा शान्ति सुरक्षा र अपराध नियन्त्रयण गर्न ७ वटै प्रदेशमा प्रदेश स्तरिय कार्ययोजना बनाएर सरकार अघि बढन थालेको उल्लेख गर्दै गृह मन्त्रि थापाले मुलुक सँघियतामा गैसकेकाले सुरक्षा निकायमा देखिएको, अन्यौलता चाडै अन्त्य हुने स्पष्ट पार्नुभयो । माओबादी केन्द्रका महासचिब समेत रहेका गृह मन्त्रि थापाले एमाले र माओबादी केन्द्र बिच चाडैनै एकता हुने बताउंदै एकताको मिति केही दिनमै तय हुने समेत बताउनुभयो ।
यसै बिच गृहमन्त्री थापाले ५ नँबर प्रदेश अन्तरर्गतका सुरक्षा अंगका प्रमुखहरुको गोष्ठीको आजै उदघाटन गर्नुभएको छ । गृह मन्त्रालयले बुटवलमा आयोजना गरेको गोष्ठीमा गृहमन्त्री सहित गृह सचिव, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्टिय अनुसन्धानका प्रमुख तथा प्रदेश अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो । गोष्ठीमा राजनितीक आवरणमा धार्मीक, जातीय, साम्प्रदायीक द¨ा हुन सक्ने तर्फ बृहद छलफल गरिने गृह प्रवक्ता रामकुमार सुबेदीले जानकारी दिनुभयो । बाईट
गोष्ठीमा जुनसुकैबेला कुनै पनि घटना हुन सक्ने भन्दै तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री थापाले निर्देशन दिनुभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group