ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात ब्यवसायीको क्यु फ्री, बुटवलको यातायात अस्तब्यस्त


sharan sharan

बुटवल, १४ बैशाख ।
सरकारको सेण्डीकेट टोड्ने अभियानका बिरुद्ध लागेका यातायात ब्यवसायीहरुले आजबाटै अघोषित आन्दोलन सुरु गरेका छन् ।
पश्चिम नेपाल बस ब्यवसायीसंघले आज दिनभरी क्यु फ्री गर्दै यातायात संचालकहरुको सवारी साधन बुटवलको सडकमा उतारेको छ । क्यु फ्री भन्दै समिती अन्तर्गतका २ हजार बढी बसहरु सडकमा उतारेपछि बुटवलको यातायात ब्यवस्था अस्त ब्यस्त बनेको थियो । समितीको टिकट काउण्टर समेत बन्द गरेर सवारी साधन सडकमा उत्रीएपछि गन्तब्य पुग्न बस पार्क पुगेका यात्रुहरुले सास्ती भोग्न परेको थियो ।
कम्पनी दर्ता गरेर सवारी चलाउं कति अस्त ब्यस्त हुन्छ भन्ने कुरको उदाहरण देखाउन समितीले क्यु नदिएको पश्चिम नेपाल बस ब्यवसायी संघले जनाएकाछ । यो संकेत मात्र भएको र पुरै कम्पनीका जिम्मा दिंदा आउने परिणाम नराम्रो हुने समितीका बरिष्ठ उपाध्यक्ष नारायण घिमीरेले बताउनुभयो ।
सरकारले यातायात क्षेत्रको सेण्डीकेट पुर्णरुपमा हटाउने घोषणा गरेपनि ब्यवसायीहरुले भने आफुहरुले सेण्डीकेट नलगाएर आलोपालो मात्र गरेको भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com