ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार दिन पछि पार्टी एकता: अध्यक्ष प्रचण्ड


admin
१८ बैशाख २०७५, मंगलबार   ५ : २२   बजे

काठमाडौं, १८ वैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक-दुई दिनमै पार्टी एकता टुंगिने बताएका छन् । उनले सम्भव भएसम्म मे ५ अर्थात वैशाख २२ मा कार्ल मार्क्सको द्वीशतवार्षिकीमा पार्टी एकताको घोषणा हुने बताएका छन्।

श्रमिक दिवशका अवसरमा आठ ट्रेड युनियनहरुले संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रचण्डले सो कुरा बताउदै भने, ‘पछाडि हट्ने तथ कल्पना नै नगर्नुस्, हामी अघि बढिसक्यौं । एक दुई दिनमै अन्तिम रुप दिन्छौं ।’

उनले संसारको अग्लो चुचुरोबाट विश्व कम्युनिष्ट आन्दोलनको एकताको सन्देश दिने घोषणा हुने बताए।

संविधानमा नै समाजवाद उन्मुख भनेर लेखेको जनाउँदै त्यसलाई सामान्य कुरा नभएको बताए। यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group