ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिनीज बुकमा नाम लेखाउने ब्रह्मानन्दमसँग कति छ सम्पत्ति ?


admin
७ असार २०७४, बुधबार   ६ : २६   बजे

एजेन्सी । तेलुगु फिल्मका कमेडियन कलाकार ब्रह्मानन्दमले एक हजार भन्दा बढी फिल्म खेलेर गिनीज बुक अफ रेकडमा नाम लेखाइसकेका छन् । सन् २००९ मा उनलाई भारत सरकारले पद्म श्री पदकबाट सम्मान पनि गरिसकेको छ । उनको पूरा नाम ब्रह्मानन्दम कन्नेगान्टी हो र उनी सन् १९५६ फेब्रुअरी १ मा जन्मिएका हुन् ।

उनले ‘मोद्दाबाइ’ नामको नाटकमा अभिनय गरिरहेको बेला तेलेगु निर्देशक जन्धयालाले पहिलोपटक देखेका थिए । उनको अभिनयबाट प्रभावित भएर जन्धयालाले ब्रह्मानन्दमलाई ‘चन्ताबाबाइ’ मा एक सानो भूमिका दिएका थिए । यसपछि ब्रह्मानन्दमले कहिले पछाडि फर्केर हेर्नुपरेन ।

उनी धेरै फिल्ममा अभिनय गरे र सम्पत्ति पनि कमाए । भारतीय समाचारमाध्यमका अनुसार आज उनी ५१२ करोड रुपैयाँका मालिक हुन् ।

उनीसँग अडी आर ८, अडी क्यू ७, मर्सिडिज बेन्ज र इनोभा जस्ता महँगा गाडी छन् । यसबाहेक उनीसँग करोडौं रुपैयाँको जग्गा र हैदरावाद नजिकै जुब्ली हिलसमा एक भव्य बंगला पनि छ। उनले एक फिल्ममा काम गरेवापत करिब १ करोड भारु लिन्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu