ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाका एक हजार घरपरिवार डुवानको जोखिममा


admin
२७ श्रावण २०७४, शुक्रबार   ८ : १३   बजे

झापा, २७ साउन । झापामा जिल्लामा एक हजार घरपरिवार बाढी र डुवानको उच्च जोखिममा रहेको छन् ।
झापाको कनकाई, मेची, विरिङ, कमल, निन्दा, रतुवा, देउनीया, हडिया लगायतको नदीमा पानीको बहाव बढे सँगै एक हजार घरपरिवार उच्च जोखिममा परेका हुन । जिल्ला विपद व्यवस्थापन समितिले दिएको जानकारी अनुसार झापामा अहिले सम्म ९ घरपरिवार बाढीले विस्थापित भएका छन् । झापा गाउँपालिका वडा ७ र खजुरगाछी गाउँपालिका साविक कोरोबारी ५ का ९ घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ । त्यस्तै भद्रपुर ३ स्थित भैसाबाडीमा २ सय ८० घरपरिवार डुवानमा परेका छन ।


भद्रपुर ५ स्थित मेचीकिनारमा ४० बढी घरमा पानी पसेको जनाइएको छ । शुक्रबार विहानै देखी बजे मेची नदीको पानी बढेपछि भैसावाडी र मेचीकिनारका घर डुवानमा परेको स्थानीय बताउँछन् । त्यस्तै मेचीनगर नगरपालिका–१५ स्थित सेडाइ बस्तीमा निन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५ घरपरिवार जोखिम रहेको छ । त्यसैगरी शिवसताक्षी नगरपालिका ६ स्थित कनकाईले बाध भत्काएकोले त्यस नदी आसपासका घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको जनाइएको छ ।

नदीले खेतीयोग्य जमिन कटान समेत गरिरहेको छ । हालसम्म झापामा कुनै मानविय क्षति नभए पनि नदी किनार आसपासका घरपरिवार उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।  वर्षाले जिल्लाका विभिन्न नदी/खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पस्न थालेकोले सर्तक अपाउन सबैलाई आग्रह गरिसकेको उहाले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu