ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षासंगै परेको चट्याङ्गले लागेर तीन जनाको मृत्यु , एक जना गम्भिर घाईते


एबीसी न्यूज
१७ जेष्ठ २०७५, बिहिबार   ८ : ५८   बजे

उदयपुर, १७ जेठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बिहीबार साँझ चट्याङ पर्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
वर्षासंगै परेको चट्याङ्गले लागेर वडान. २ ताम्लिछा गैरीगाउँका ६३ वर्षिय धनप्रताप राइ, कृष्णबहादुर भुजेलकी ८ वर्षिया बिष्णुमाया भुजेल र खड्डु भुजेलका ११ बर्षीय छोरा कौशल भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

स्थानीय कृष्णबहादुर भुजेलको घरको दलानमा बसिरहेको अवस्थामा चट्याङपर्दा खड्डु भुजेलका अर्का ६ बर्षीय छोरा रिजकु भुजेल घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

हावाहुरीसँगै पानी पर्न थालेपछि ओत लागेर बसीरहेको अवस्थामा सोलारबत्ति बाल्न लाग्दा सोलारमा चट्याङले हानेको हुन सक्ने वडाअध्यक्ष भविन्द्रकुमार राईले बताए। गम्भिर घाईते बालकद्धयलाई उपचारका लागि सदरमुकाम गाईघाट पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

Two Arrested in Nepal for Alleged Foreign Employment Fraud

Chief Justice Sharma Emphasizes Collaboration Between Bar and Bench

Global Water Conflicts Surge: New Data Reveals Growing Crisis

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu