ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुवै मिर्गौला पीडित बगालेलाई ‘एक लाख’सहयोग प्राप्त


bhawani desk
२२ असार २०७५, शुक्रबार   १० : ४२   बजे

पाल्पा, २२ असार । दुवै मिर्गौला खराब भई काठमाडौँमा उपचार गराइरहेका प्रेम बगालेलाई अमेरिकाबाट रु एक लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङ बस्ने बगालेको उपचारमा आर्थिक अभाव भएपछि केही महिना अगाडि उहाँले सहयोग गर्न सबैमा अपिल गर्नुभएको थियो ।

अमेरिकामा बसोबास गर्दै आउनुभएका नेबिनजङ रायमाझीको संयोेजकत्वमा आर्थिक संकलन गरी पीडित बगालेको उपचारमा सहयोग गर्न रकम प्राप्त भएको हो । बगालेको उपचारका लागि संकलित रु एक लाखको चेक नेबिनजङकी श्रीमती सुविता रायमाझीले काठमाडौँको वीरअस्पतालमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि पीडित बगाले करीब छ महिनादेखि काठमाडौँको वीरअस्पतालमा उपचार गराउँदै आउनुभएको छ ।

विद्यार्थी राजनीतिमा सक्रिय बगालेलाई पछिल्लो समयमा स्वदेश तथा विदेशबाट सहयोगी हात बढेसँगै उहाँको उपचारमा केही सहजता आएको पारिवारिक स्रोतले जनाएको छ । बगालेले आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group