ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासन र बिकासको  बाटोबाट सरकार अघि बढ्नेछ :प्रधानमन्त्री ओली


एबीसी न्यूज
२९ असार २०७५, शुक्रबार   ५ : १५   बजे

काठमाडौं २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाईका साथ सुशासन र तिव्रताका साथ बिकासको बाटोमा सरकार अघि बढ्ने बताउनुभएको छ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवत्खण्ड कला साहित्य सम्मेलनको शुक्रबार काठमाडौमा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले अब सुशासन र बिकासको बाटोबाट मुलुकलाई समृद्धितर्फ अघि बढाईने बताउनुभयो ।

मुलुकमा सुशासन कायम राख्न सरकार कडा रुपमा प्रस्तुत हुने भन्दै प्रधानमन्त्री ओलीले बिकासको कार्यक्रमहरुलाई पनि तिव्रताका साथ अघि बढाईने धारणा राख्नुभयो ।

उहाले सरकारले अघि सारेको समृद्ध नेपाल र सुशी नेपालको नारालाई पुरा गर्न पुराना कुरामा अल्झिएर बस्न नहुने भन्दै नयाँ नयाँ क्षेत्रमा मुलुकले फड्को मार्ने दाबी गर्नुभयो ।

अहिले समृद्धिको मापन जिडिपी र पर क्यापिटा ईन्कमले मात्र नहुने भन्दै उहाले निरपेक्ष गरिवी रेखामुखीको अबस्थाले नै मुलुकको समृद्धिको अबस्था निर्धारण गर्ने जिकिर गर्नुभयो ।

उहाले अहिले पनि जनतामा गरिवी दुःख , बेरोजगार , शिक्षा अवसर बञ्चित लगाएतका समस्या कायमै रहेको भन्दै सरकार निति योजना अनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाले नेपालको कला साहित्य भाषा सस्कृति अन्यदेश भन्दा पृथक रहेको भन्दै यसको जगेर्ना गर्ने दायित्व सबैको भएको जिकिर गर्नुभयो । तीन दिने सम्मेलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहेको छ ।

सम्मेलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीनको भीषण बाढीप्रति गुटेरेसको दुःख, राष्ट्रसंघबाट सहयोगको प्रतिबद्धता

 मकवानपुरका ४० जनाको अवस्था बुझ्न प्रशासनसँग आग्रह

सम्बन्धित

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu