ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खड्काको ‘ओ प्रभु सरकार’ गित युटुवमा सार्वजनिक


एबीसी न्यूज
७ श्रावण २०७५, सोमबार   ११ : ४५   बजे

बझाङ,७ साउन । बझाङ जिल्लामा जन्मनु भएकी सिता खड्का साहित्कारको दोस्रो गिती एल्वम ओ प्रभु सरकार युटुवमा आईतवार सार्वजनिक भएको छ ।
कलाकार खड्का यस अघि नै दोहोरी गिती एल्वम सुदुरका चेलाको मुटुभरी दम छ भन्ने गित सार्वजनी भईसकेपछी अर्काे गिती एल्वम म्युजिक नेपालको युटुव च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।

कलाकार खड्का सहित्यमापनीउत्तीकै चलाउनु हुन्छ उनकाप्रकासित कृतीभावना, कर्के नजर, समय परीस्थीको दास सम्वादपनीवजारमा सार्वजनीक गरीसकेका छन । पछिल्ला अउने दिनहरमासुदुर इतिहास , गितीएल्वम र सेकेन्ड हान्ड वालाले वोर गरायो यार चाडै वजारमाल्याउने तयारी भईरहेकाबताउनु भयो ।

खड्काविगतलामो समयदेखीजिल्लामाबिभिन्नकार्यक्रम सडक नाटक र बाह्र बर्षकै उमेर देखीरेडियोमाकाम गरीरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा–काठमाडौं सडकमा बढ्यो सवारी चाप, अत्यावश्यक सवारीलाई प्राथमिकता दिँदै प्रहरी सडकमा

भोटेकोसी–त्रिशूली बाढीपीडितका लागि होटल व्यवसायी रवि धितालको टोलीद्वारा १ करोड ११ लाख सहयोग

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu