ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रियंकाले बिहेका लागि भारत छोडेपछि……….


एबीसी न्यूज
११ श्रावण २०७५, शुक्रबार   ४ : ३८   बजे

बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी छिन् । ‘भारत’का निर्देशक अली अब्बास जफरले यो खबरको पुष्टि गरेका छन् । अलीले ट्विटर मार्फत लेखेका छन्–‘हो, अब प्रियंका भारतको हिस्सा रहने छैनन् । यसको कारण निकै स्पेशल छ, उनको लागि हामी पनि निकै खुशी छौँ । ’

‘भारत’ मार्फत सलमान र प्रियंका एक दशकपछि एकसाथ पर्दामा देखिने खबरले उनीहरुका फ्यान निकै उत्साहित थिए । तर, स्पेशल कारण देखाउँदै प्रियंकाले ‘भारत’मा अभिनय नगर्ने भएकी हुन् ।पछिल्लो समय हलिउडमा रमाइरहेकी प्रियंका ‘भारत’ मार्फत २ वर्षपछि बलिउडमा फर्किने भएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार प्रियंकाले प्रेमी निकसँग विहे गर्ने तयारीका कारण फिल्म छोडेकी हुन् । प्रियंका र अमेरिकन गायक निक केही समय देखि प्रेम सम्बन्धमा रहेका छन् ।

फिल्म ‘भारत’ अहिले फ्लोरमा रहेको छ । फिल्ममा सलमानसँगै दिशा पटानी, तब्बूलाई पनि देख्न सकिने छ । यद्यपी प्रियंकाको भूमिका अब कसलाई मिल्छ भन्ने निश्चित भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

भोटेकोशीमा भीषण बाढी, तिब्बतमा हिमताल विस्फोटको आशंका (भिडियो)

सम्बन्धित

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu