ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनीषा कोईरालाको इच्छा यस्तो ………


एबीसी न्यूज
११ श्रावण २०७५, शुक्रबार   ६ : ४०   बजे


काठमाडौँ –  नेपाली चेली भए पनि बलिउडमा उनले राम्रो छाप छोडेकी छन् । मनिषाले बलिउडका दर्जनौ फिल्ममा अभिनय गरेकी छन् । भने बलिउडका करीब सबै चर्चित कलाकार सँग स्क्रीन शेयर गरिसकेकी छन् ।

लामो समयपछि फेरि बलिउडमा मनिषा कोइराला चर्चाको शिखरमा छन् । गएको जून २९ मा रिलिज भएको संजय दत्तको बायोपिक फिल्म ‘सन्जू’ मा मनिषाले आमाको भूमिकामा अभिनय गरेकी छन् । बलिउड इन्डष्टीमा सन्जूले अहिले नाम र दाम दबैमा यसअघिको थुप्रै फिल्मले बनाएका रेकर्ड ब्रेक गरिरहेको छ ।

क्यान्सर भएर लामो समय अभिनय क्षेत्रबाट टाढा रहेकी मनिषा कोइराला संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जूबाट कमव्याक गरेकी हुन । सन्जूमा मनिषा रणबीर कपूरकी आमाको भूमिकामा छन् ।

आफूले अभिनय गरेकी फिल्मले बक्सअफिसमा एकपछि अर्कोे सफलता चुम्दै गर्दा मनिषलाई पनि बायोपिक बनाउने महात्वकांक्षा जागेको छ र त्यो सार्वजनिक रुपमा उनले भनेकी छन् ।

एउटा भारतीय सञ्चारमाध्यमलाई दिएकी अन्तर्वार्तामा उनले वायोपिक बनाउने खुलासा गरेकी हुन् । उनले भनेकी छिन्,  मैले बायोपिक बनाए भने मेरो भूमिका कंगना या आलिया भट्टले निभाउने छन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

भोटेकोशीमा भीषण बाढी, तिब्बतमा हिमताल विस्फोटको आशंका (भिडियो)

सम्बन्धित

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu