ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   ९ : ५४   बजे

चितवन – काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका ८ जनाकै परिचय खुलेको छ । १३ महिनाको बच्चा सुरेन्द्र राना मगर र तनहुँ भानु ५ की कविना श्रेष्ठको पहिचान भएसँगै सबैको परिचय खुलेको हो ।

शुक्रबार भएको दुर्घटनामा परि काठमाडाै‌ंका रविन गुरुङ, तनहुँ केशवटारका बावुराम तिवारी, तनहुँ भानु ५ का सुमित श्रेष्ठ, पाल्पा बगनासकालिका गाउँपालिकाका अर्जुन न्यौपाने, तनहुँ भन्सारकी कमला श्रेष्ठ र भारतको बेतिया घर भएका फिरोज मियाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएकामध्ये ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, काठमाडौंको छाउनी अस्पताल र धादिङको गजुरी अस्पतालमा एक-एक जनाको उपचार भइरहेको छ ।

काठमाडौंबाट पोखराका लागि छुटेको ना ६ ख २५०६ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौँतर्फ आइरहेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किँदा बस त्रिशूली नदी किनार नजिकै खोल्सामा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group