ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योग गुरु रामदेवको अर्को रहस्यको खुलासा


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   ३ : ५४   बजे

नयाँदिल्ली,१२ साउन । चर्चित योग गुरु एवं अर्वौ रकमको कारोबार गर्ने पतंजलिका प्रमुख बाबा रामदेवको जीवन कुनै कर्पोरेट विजनेशम्यानको भन्दा कम छैन । गेरुबस्त्रधारी बाबा रामदेवको सुरक्षार्थ छ जना पर्सनल कमाण्डो तैनाथ छन् । भने त्यसबाहेक भारत केन्द्र सरकारले जेड क्याटागोरीको सुरक्षा प्रधान गरेको छ ।

हरियाणाको एउटा सानो गाउँ आएर भारतको मात्रै नभएर संसारको ठूलो योग गुरुको पहिचान बनाउन बाबा रामदेव सफल भएका छन् । उनको पतंजलिका उत्पादन र पतंजलि योगपीठ आज विश्वभर चर्चित छन् । उनको अहिलेको मुख्यालय भने भारतको हरिद्वारमा छ । बाबा रामदेवको पतंजलि ब्रान्डको सम्पत्ति दुई हजार करोड भारतीय रुपैयाँ रहेको बताइन्छ ।

बाबा रामदेव हरियाणा महेन्द्रगढ जिल्लाको अली सैयद्पुर गाउँको सधै ख्याल गर्छन किनकी उनको बाल्यकाल अलीपुर गाउँमा वितेको थियो । १० वर्षको उमेर छदाँ रामदेव आफ्ना उमेरका अरु साथीहरु भन्दा खेलकूदमा कम रुची राख्थें । तर गाउँमा कहिले काही हुने योग शिविरमा भने खुबै चासो दिन्थें ।

यस्ता शिबिरमा उनका उमेरका केटाकेटी कम आउथ्ये । त्यसैले त्यहाँ उनको आफूभन्दा बढी उमेरका मानिसहरुसँग साथ हुन थाल्यो । योगप्रतिको लगावका एक दिन उने घरबार छोडेर ऋषिकेश जाने निर्णय गरे ।

त्यहाँ उनले कडा साधनाका साथ योग सिके । त्यसपछि उनको जीवनले नयाँ मोड लियो । त्यसपछि उनी टिभी च्यानलहरु योगका टिप्स दिन थाले । साथै उनले योगका शिविर र क्याम्पहरु सञ्चालन गर्न थाले तब घर–घरमा बाबा रामदेव भनेर चिनिन थाले ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group