ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरी विवादमा डोनाल्ड ट्रम्प, पत्रकारहरुलाई भने ‘देशद्रोही’


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   ६ : ३२   बजे

वाशिङ्टन , १४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी विवादमा तानिएका छन् ।

आफ्ना कडा ट्विटरका कारण सधैं विवादित बन्दै आएका ट्रम्पले सञ्चारकर्मीलाई देशद्रोहीको संज्ञा दिएपछि उनको आलोचना भएको हो ।

ट्रम्पले अमेरिकी मिडियाले गलत समाचार प्रकाशित गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन ।

एउटा ट्विट गर्दै ट्रम्पले भने– डिरेन्जमेन्ट सिन्ड्र«ोमको उन्मादले भरिएको मिडिया हाम्रो सरकारको आन्तरिक कुराकानीको खुलासा गर्छ भने त्यो पत्रकारले आफ्नो मात्र नभएर कैयन् मानिसको जीवन पनि खतरामा पार्छ ।

मुख्यधारका मिडियामाथि आरोप लगाउँदै ट्रम्पले प्रेस स्वतन्त्रता भन्ने कुरा सही समाचार प्रकाशित गर्ने जिम्मेवारीसँगै आउने बताए । अमेरिकी प्रशासनले जबर्जस्त सकारात्मम काम गरेपनि ९० प्रतिशत मिडिया रिपोर्टहरु नकारात्मक रहेको उनको दावी थियो ।

यसअघि ट्रम्पले ट्विट गर्दै न्यूयोर्क टाइम्सको प्रकाशक एजी सल्जबर्जरले व्हाइट हाउसमा भेटघाट गरेका थिए । सल्जबर्जरले मिडियामाथि ट्रम्पको हमला अमेरिकाका लागि खतरनाक र हानिकारक रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा उद्धारका लागि तीन जिल्लाबाट सशस्त्र प्रहरीको थप टोली परिचालन

बाढीपीडितको उपचारका लागि त्रिशूलीमा नेपाली सेनाको २० सदस्यीय मेडिकल टोली

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu