ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले लगाए ईरानमाथि नयाँ प्रतिबन्ध


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   १२ : ०१   बजे

काठमाडौं, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि नयाँ प्रतिबन्ध लगाएका छन् । ईरानसँग यो प्रतिबन्ध सन् २०१५ को परमाणु सम्झौतापछि हटाइएको थियो । यद्यपी ट्रम्पले यो पनि भनेका छन् कि ईरानसँग नयाँ परमाणु सम्झौताबारे पनि विचार गरिएको छ । यसै वर्ष मेमा ट्रम्पले ईरानसँग भएको परमाणु सम्झौताबाट बाहिर निस्कने घोषणा गरेका थिए । ईरानमाथि परमाणु प्रतिबन्ध पुन: लागू भएपछि भारतजस्ता देशलाई प्रभाव पर्ने बताइएको छ ।

यस विषयमा ट्रम्पले भनेका छन्, ‘अमेरिकाद्वारा ईरानमाथि परमाणु सम्बन्धित प्रतिबन्ध नयाँ ढंगबाट लगाइएको छ । यस प्रतिबन्ध १४ जुलाई २०१५ मा संयुक्त वृहत कारबाही योजना (जेसीपीओए) को तर्फबाट हटाइएको थियो ।’

अमेरिकी राष्ट्रपतिले भने कि परमाणु सम्बन्धी प्रतिबन्ध ५ नोभेम्बर २०१८ बाट लागू हुनेछ । यसमा ईरानको ऊर्जा क्षेत्रलार्ए लक्षित गरेर प्रतिबन्ध लगाइएको छ । यस प्रतिबन्धबाट पेट्रोलियम सम्बन्धी लेनदेन पनि रोकिनेछ । यसका अलवा विदेशी वित्तीय संस्थाहरुबाट ईरानको केन्द्रीय बैंकसँगको लेनदेन पनि ठप्प हुनेछ । तर, ट्रम्पले ईरानसँग व्यापक परमाणु सम्झौताबारे पनि सोचिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu