ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलबाट तस्करी गरेको आधा किलो सुनसहित एक पक्राउ


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   १२ : ०९   बजे

काठमाडौं, २२ साउन । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट प्रहरीले तस्करी भएर आएको सुन बरामद गरेको छ ।
बैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको अबैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद गरेको हो । उक्त सुनसहित फैयाज आलम पक्राउ परेका छन् ।
सुनका गहनाको तौल ४५७ ग्राम रहेको छ। सो परिमाणको सुनको बजार मूल्य २१ लाख ९४ हजार ५७ रूपैयाँ पर्छ ।
विमानस्थलबाट सुनका गर गहना तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा साउन २० गते महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले गोल्डेनगेटस्थित सडक खण्डमा शंकास्पद रुपमा हिँडडुल गरिरहँदा सुनसरी भोक्राहा नरसिंह गा.पा.वडा नं.२ घर भई हाल का.जि.एयरपोट बस्ने वर्ष २८ का आलमलाई सुनका गहनासहित नियन्त्रणमा लिएको हो । तस्करी भएर आएको सुन र सुनसँगै पक्राउ परेका आलमलार्इ प्रहरीले त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group