ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमस्टेक सम्मेलनको संघारमै भारतीय प्रधानमन्त्री मोदीले खुलाए नेपाल–भारत सम्बन्धका बारेमा यस्ता कुरा


एबीसी न्यूज
२७ श्रावण २०७५, आइतबार   ४ : ४०   बजे
काठमाडौं, २७ साउन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध नयाँ नभएको बताएका छन् ।

विमस्टेक सम्मेलनका लागि नेपाल आउने संघारमै मोदीले नेपाल–भारत सम्बन्ध भगवान राम–सीताको पालादेखि नै घनिष्ठ रहेको बताएका छन् । भारतीय पत्रिका ‘टाइम्स अफ इण्डिया’ को अनलाइन संस्करणमा आइतबार प्रकाशित अन्तरवार्तामा मोदीले नेपालसँगको सम्बन्ध थप बलियो बनाउँदै लगेको प्रतिक्रिया दिएका छन् ।

‘नेपालसँग त भगवान् राम–सीता तथा गौतम वुद्धको पालादेखिको सम्बन्ध छ’, मोदीले भनेका छन्, ‘हामीले सुरक्षा, व्यापार, लगानी तथा विकासमा साझेदारी गर्दै त्यसलाई झनै बलियो बनाउँदै लगेका छौं । फलस्वरुप आज त्यो सम्बन्ध फराकिलो र गहिरो भएको छ । यो विश्वासिलो र परिपक्व पनि भएको छ ।’ मोदीले चीन अथवा अन्य देशले पनि आफ्ना छिमेकीसँग सम्बन्ध विकास गर्नु स्वभाविक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu